• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Ad Details

Company overview

Company overview :  

कुनै पनि कम्पनीद्वारा उत्पादित वस्तु तथा सेवाको सुचनालाई बजारसम्म पुर्याउन गरिने विभिन्न प्रक्रियालाई मार्केटिंग भनिन्छ । यो कार्य उत्पादक कम्पनिले मात्र गर्न आजको समयमा धेरै किफायती नभएकोले यस प्रयोजनको लागि कम्पनिले उत्पादन गरेका वस्तु तथा सेवा सम्बन्धि सूचनालाई कलात्मक तरिकाले नविनतम माध्यमको (डिजिटल / शोसल मिडियाको) प्रयोग गरि ग्राहकसम्म पुर्याउन  Esewa Marketing Nepal Pvt. Ltd. स्थापित भएको छ ।

      यस कम्पनिले आफ्ना क्लाइंट (ग्राहक) कम्पनिको उद्देश्य अनुरुपको प्रभावकारी तथा किफायती तरिकाले अनलाइन मार्फत वस्तु तथा सेवाको विज्ञापन गरी दिन्छ । Esewa Marketing Nepal Pvt. Ltd. टीमको सोचाई यस्तो छ कि मार्केटिंगमा गरिएको खर्च, "खर्च नभई लगानी हो" त्यसैले लगानिको प्रतिफल अवश्य पनि प्राप्त हुनु पर्दछ । Esewa Marketing Nepal Pvt. Ltd. ले गर्ने कार्य अनलाइन विज्ञापनको माध्यम बाट ग्राहकको संख्या बढाएर बिजनेसमा वृद्धि ल्याउने हो । 

Esewa Marketing Nepal Pvt. Ltd. का प्रोडक्टहरु:

  1. YOHONI AD MARKETING यस प्रोडक्टको उद्देश्य Client का विभिन्न ग्राहकहरुलाई अनलाइनसंग सम्बन्धित विज्ञापनहरु लक्षित ग्राहकसम्म पुर्याउनु हो ।  यसले विषेशगरी Facebook तथा Instagram  पेज वा अन्य शोशल मिडिया मार्फत विज्ञापन गरी लक्षित ग्राहकलाई सूचना पुर्याई दिन्छ तथा सो सूचनाको उपयोग गरी ग्राहकले सम्बन्धित कम्पनीको वस्तु वा सेवा खरिद गर्दछन् । यो कम्पनीले हालसम्मकै सस्तो तथा लक्ष्य उन्मुख र प्रतिफल केन्द्रित अनलाइन मार्केटिंग गरेको अनुभव छ ।

 

  1. NEWASAUJI यो प्रोडक्ट यस Esewa Marketing Nepal Pvt. Ltd. कम्पनीको अर्को विशेष महत्वकांक्षी प्रोडक्ट हो । यो प्रोडक्ट एक online shopping platform हो | यसलाई अनलाइन मार्केट प्लेस पनि भनिन्छ, जहाँ सेलर र बायर दुवैले धेरै भन्दा धेरै फाइदा पाउनेछन् । यस मार्केट प्लेसमा Esewa Marketing Nepal Pvt. Ltd.  आफैले कुनै पनि सामान बिक्रि गर्नेछैन । यसमा विभिन्न कम्पनी वा फर्मले आफ्नो समान वा सेवा सम्बन्धि सुचना राख्नेछन र ग्राहकले आफ्नो लोकेशन र समय अनुसार वस्तु वा सेवा खरिद गर्न सक्नेछन ।   

त्यसैले  Esewa Marketing Nepal Pvt. Ltd. कम्पनीलाई आफ्नो प्रोडक्ट YOHONI AD MARKETING  र NEWASAUJI को  मार्केटिंग तथा ब्राण्डीङ् गर्न र अन्य कम्पनीको लागि पनि मार्केटिंग गर्ने गरेको हुनाले सो कोलागि मेल-फिमेल मोडेलहरु चाहिएको हो । 

 

ad imagead image

Write Your Comments

 

Click here for like This
 
ad imagead imagead imagead imagead image ad imagead imagead imagead imagead image